१४ बुधबार २०८१
Nepali Media TV
साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल र बाङ्लादेश बीचको फाइनल खेल सम्पन्न भएको छ । नेपालको घरेलु खेल मैदान दशरथ रंगशालामा बुधबार भएको खेलमा बाङ्लादेशले निर्धारित समयमै नेपाललाई २-१ गोल अन्तरले जित हासिल गरेको छ ।
नेपालको लागि पहिलो पटक साफ च्याम्पियनको ट्रफी उचाल्ने सपना अधुरै रह्यो । उत्साहजनक सहभागी नेपाली दर्शकहरु निराश हुदै घर फर्केका छन ।