फ्याफुल्ला युवा क्लबको आयोजनामा आज २६ गते दशैँ विशेष सांस्कृतिक कार्यक्रम हुदै

33
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

२६ सनिवार २०८१
Nepali Media TV

सिन्धुपाल्चोक – बिजय दशमीको अवसर पारेर फ्याफुल्ला युवा क्लबको आयोजनामा दशैँ विशेष सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर ४ डाडागाउँ मानेडाडामा अवस्थित क्लबको प्राङ्गणमा २६ गते दशै टिकाको दिन बिशेष सांस्कृतिक तथा सांगीतिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा चर्चित गायक उर्गेन दोङ,सेलो गायक प्रकाश तितुङ गायिका सुमिना लो , पुजा तामाङ्ग, पृतम गोले तामाङ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । फ्याफुल्ला युवा क्लबले बिगत एक दशक अगाडि देखी दशैको अवसर पारेर विशेष सांस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता लगायत विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यसपालिको भलिबल प्रतियोगितामा आयोजक टिम फ्याफुल्ला युवा क्लबलाई फाइनलमा हराउँदै जलबिरे युवा क्लबले बिजय हासिल गरेको थियो बिजय टिम जलबिरे युवा क्लबलाई आजै ट्रफी तथा नगद पुरस्कर सहिद सम्मान गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here