स्वतन्त्र नागरिक समुहको पत्रकार सम्मेलन: दलगत संगठन खारेजिदेखी राजदुत फिर्ता गर्नुपर्नेसम्मको माग।

179

राजनैतिक विचार, आस्था वा गलगत आवद्धताबाट टाढा रहेको गैरराजनितिक समुह जसले दलतन्त्रको प्रभुत्व, संस्थागत भ्रष्टाचार र दलगत हस्तक्षेप विरुद्ध स्वतन्त्र देशभक्त र सचेत नागरिकहरुको आवाजलाई सवक र संस्थागत बनाउने उद्देश्य रहेको उक्त समुहको विज्ञप्तिमा जनाईएकोछ।
जेन्जी आन्दोलनले नेपाली युवाको आक्रोश र आवाजलाई विश्वसामु उजागर गरेको छ। आन्दोलनको उपलव्धिलाई संस्थागत गर्दै त्यसलाई अझ सुदृढ बनाउनुपर्ने जिम्मेवारी युवा पुस्ताको मात्र नभै सम्पूर्ण नेपालीको साझा दायित्व बनेको उल्लेख गर्दै राजदुतहरुको तत्काल फिर्ता, दलगत संगठन खारेजी,स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी, संवैधानिक नियुक्तिको तत्काल खारेजी, आन्दोलाका दमनकारीलाई कारवाही, घाइते तथा अपाङ्गलाई आजिवन सुरक्षा, भ्रष्टाचार विरुद्ध कठोर कारवाही, प्रदेश तथा स्थानीय तहसरका विघटन लगायतका माघरु उल्लेख छन।
कार्यक्रममा, डम्मर साहु, दिनेश्सुवदी,
बक्ताहरुले स्वस्थ रुपमा उठेको आन्दोलनलाई अपराधिकरण गर्ने प्रयास भैरहेकोले सबै सचेत हुनुपर्ने बताए। यो सरकार पश्चिमाको इशारामा बनेकोले यो सरकारले जेन्जी आन्दोलनको प्रतिनिधिनित्व गर्न नसक्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here