जेन्जीलाई सघाउन प्रोग्रेसिभ जेनेरेशन (P-Gen) गठन: माईतिघरबाट थाल्यो कार्यक्रम:

281

भदौ २३ र २४ मा भएको जेन्जी रिभोलुशनको उपलव्धिहरुलाई रक्षा गर्न र जेन्जिलाई सघाउन भन्दै प्रोग्रेसिभ जेनेरेशन P-Gen गठन भएको छ। जसको नेतृत्व एसपी शाहले गरेका छन्। अधिवक्ता कृष्ण प्रसाई, अभियन्ता धरणीधर दहाल लगायतका व्यक्तिहरू यसमा सहभागी छन्।
जेन्जी आन्दोलनबाट स्थापित उपलब्धिहरू समेतको रक्षा नहुने अवस्था आएकोले प्रोग्रेसिभ जेनेरेसन अगाडि आउनुपरेको वक्ताहरूले बताए।
दलहरूले आफ्नो रवैया नसच्याए र प्रतिगमन गर्न खोजे यसको परिणाम गम्भीर हुने वक्ताहरुले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here