भाइटीका ११:३७ बजे उत्तम सहित

33
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

Nepali Media TV

काठमाडौं : नेपालीहरुको दोस्रो महान चाड शुभ दिपावलीको कार्तिक शुक्ल द्वितीया आज भाइटिकाको सहित बिहान ११:३७ बजे उत्तम सहित जुरेको छ । बिशेषगरि आजको दिन दिदिबहिनीहरुले आफ्नो दाजुभाइहरु लाई टीका लगाइदिने प्रचलन रहेको छ, टीका लगाएपछि दाजुभाईलाई दिदिबहिनीले मिठो मसिनो खुवाउने र दाजुभाइले आफुले सकेको आफ्नो गच्छेअनुसार दक्षिणा दिएर एकाअर्काले सम्मान प्रकट गर्ने चलाक चल्दै आएको छ ।

आजकै दिन दिदिबहिनी नहुनेहरुका लागी काठमाडौंको रानिपोखरीको बीचमा रहेको बालगोपालेश्वार मन्दिर टीका लगाउनका लागी खुल्ला गर्दै आएको छ । यसै गरि आजकै दिन दिदिबहिनी नहुनेहरु काठमाडौंको जयबागेश्वरिमा रहेको खन्जनेश्वर महादेवको मन्दिरमा पनि टीका लगाउन जाने प्रचलन परमपरा देखी चल्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here