विविध कार्यक्रम सहित भान्सानै औषधालय दर खाने कार्यक्रम सम्पन्न:

185

२०८२ श्रावण १६ गते काठमाण्डौं महानगरपालिका वडा नं. स्थित बसुन्धारा बैंक्वेटमा २०८२ सालको तीज विशेष कार्यक्रम अन्तर्गत भान्सानै औषधालय, हाम्रो शहर शून्य फोहर अभियानद्वारा अर्गानिक दर खाने कार्यक्रम सम्पन्न गरेको छ।
मुख्य अभियन्ता रोमलाल गिरिद्वारा विभिन्न समयमा प्रशिक्षण प्राप्त गरेका आमा दिदी बहिनीहरु सम्मिलित उक्त कार्यक्रमको आयोजना काठमाण्डौं महानगरपालिका वडा नं. ३ ले गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here