ताम्बा काइतेनका रचनाकार झ्याम्याङ लामाको १०६औ जन्मजयन्ती

155
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

ताम्बा काइतेनका लेखक झ्याम्याङ लामाको १०६औ जन्मजयन्तीको अवसरमा , आयोजक नेपाल तामाङ घेदुङ र सह-आयोजक गोले तामाङ बंश उत्थान समाज द्वार नेपाल तामाङ घेदुङको हलमा स्वर्गीय <span;>झ्याम्याङ लामाको फोटोमा खादा तथा माला द्वार अर्पण गरियो ।

कार्यक्रमको अध्यक्षता गोले तामाङ बंश उत्थान समाजका बर्तमन केन्द्रीय अध्यक्ष मीन प्रसाद गोले, प्रमुख अतिथि नेपाल तामाङ घेदुङका सह-अध्यक्ष कुमार घिसिङ , अतिथिहरु सीता गोले ,चन्द्र कुमार मोक्तान ,भिम गोले लगायत अन्य अतिथिहरुको उपस्तिथिमा  कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गायक चन्द्र कुमार मोक्तानले स्वर्गीय झ्याम्याङ लामाको प्रसंशा गरेका थिए ,ताम्बा काइतेनका रचनाकार तथा ताम्बाकाइतेनका स्रोत झ्याम्याङ लामा भएको र पछि ताम्बाकाइतेन प्रकाशन गर्ने बेला सन्तविर लामा पाखृनले ताम्बा काइतेनका रचनाकार झ्याम्याङ लामाको फोटो नराखेको भन्दै  विवाद भएको र झ्याम्याङ लामाले मेरो फोटो नराख्ने भए मेरो नाम पनि हटाउनु भनेका थिए यो कुरा झ्याम्याङ लामाले आफ्न छोरी सीता लामा लाई भनेको बताउछिन् ।

स्वागत मन्तव्य सन्जु ब्लोन तामाङले राखेको थियो,
मन्तव्यमा क्रमश -सीता गोले
गायक – चन्द्र कुमार मोक्तान ,तामाङ घेदुङ सह-अध्यक्ष – कुमार घिसिङ पछी गोले तामाङ बंश उत्थान समाजका अध्यक्ष मीन प्रसाद गोलेले आफ्न मन्तव्य संगै कार्यक्रम समापन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here