Top NewsUncategorizedमुख्य समाचार दुर्गा प्रसाईंको म्याद आजै थपिने, कागजात तयार गर्दै प्रहरी By admin - २८ चैत्र २०८१, शुक्रबार ०७:१२ 345 FacebookTwitterPinterestWhatsApp गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य आयोजक दुर्गा प्रसाईंको म्याद आजै थप्ने तयारी भइरहेको छ।प्रहरी स्रोतका अनुसार, प्रसाईंको म्याद शुक्रबार नै थप्ने प्रक्रिया अघि बढाइएको छ।