राम गोलेको नेतृत्वमा ६५ सदस्य जन परिचालन टोलि र प्रचार प्रसारमा बिमलको नेतृत्वमा २५ सदस्य

1571
  • गोले तामाङ बंश उत्थान समाजको नवौं राष्ट्रिय भेला तथा बाह्रौं वार्षिक साधारण सभा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वाडा नम्बर ३ धुस्कोटमा जेठ ४ गते हुने भएको छ । कार्यक्रम  सफल पार्न  गोले तामाङ बंश समाजको सल्लाहकार राम गोले तामाङको नेतृत्वमा ६५ सदस्य जन परिचालन समिति चयन गरिएको छ । यसैगरी प्रचार प्रसारमा बिमल गोले तामाङको नेतृत्वमा २५ सदस्य चयन भएको छ यसैगरी व्यबस्थापन समितिमा पृतम गोले तामाङको नेतृत्वमा २५ सदस्य चयन गरेको छ ।

जन परिचालन समितिमा :
राम गोले तामाङ  (धुस्कोट)
रितेश गोले तामाङ (धुस्कोट)
बिरमान गोले तामाङ (धुस्कोट)
अमर गोले तामाङ (धुस्कोट)
आङ छिरिङ गोले तामाङ (धुस्कोट)
सोम बहादुर गोले तामाङ (धुस्कोट)
फुलमान गोले तामाङ (धुस्कोट)
मान वीर गोले तामाङ (धुस्कोट)

प्रेम गोले तामाङ (डाडागाउँ )
काली प्रसाद तामाङ (लप्से)
जगत गोले तामाङ (डाडागाउँ )
पहलमान गोले तामाङ (डाडागाउँ )
राजु गोले तामाङ (नौबिसे )
मेनुका गोले तामाङ (गहते )

काले गोले तामाङ (थाङ्पाल गुन्सा )
कालिका गोले तामाङ (थाङ्पाल गुन्सा )
राम बहादुर गोले तामाङ (थाङ्पाल गुन्सा )
जोरलाल गोले तामाङ (थाङ्पाल गुन्सा )
बाबुराम गोले तामाङ (थाङ्पाल गुन्सा )
पासाङ गोले तामाङ (थाङ्पाल गुन्सा )

चित्र बहादुर गोले तामाङ “अबिनाश” (बदर्पा )
रेशम गोले तामाङ (बिन्ज्याल)

नीर कुमार गोले “फापङ (चिम्लिङ )
राम कुमार गोले तामाङ (चिम्लिङ )
सुरज गोले तामाङ (चिम्लिङ )

मन्जु गोले तामाङ ( मानेश्वारा )
सुमन गोले तामाङ मानेश्वारा )
सुरज गोले तामाङ ( मानेश्वारा )
दावा गोले तामाङ ( मानेश्वारा )
हिरा गोले तामाङ ( मानेश्वारा )

बहादुर गोले तामाङ (हगाम याङ्लाकोट)
सृजना गोले तामाङ (हगाम याङ्लाकोट)
दिल कुमार गोले तामाङ  (हगाम याङ्लाकोट)
मनोज गोले तामाङ  (हगाम याङ्लाकोट)
कान्छीमाया गोले तामाङ  (हगाम याङ्लाकोट)

प्रयास गोले तामाङ (अर्चले ज्यामिरे माने )
समपुर गोले तामाङ अर्चले ज्यामिरे माने )
डम्बर गोले तामाङ (अर्चले ज्यामिरे माने )

वीर बहादुर गोले तामाङ (ताक मारा)
मकर गोले तामाङ (पार्टी गाउँ )
मन कुमारी गोले तामाङ (पार्टी गाउँ )

धन बहादुर गोले तामाङ (इर्खु )
प्रतिमान गोले तामाङ (इर्खु )
दीर्घ  गोले तामाङ (इर्खु )
सुवास गोले तामाङ (इर्खु )

बहादुर गोले तामाङ (खाले )
रमेश गोले तामाङ (खाले )

लक बहादुर गोले तामाङ (संच गाउँ )
पन्चलाल गोले तामाङ (संच गाउँ )
सानुकान्छ गोले तामाङ (राम्चे )
सुन्दर गोले तामाङ (राम्चे )
श्याम गोले तामाङ (केम्बे थगाम )
सागर गोले तामाङ (केम्बे थगाम )
जगत गोले तामाङ (डाडा कटेरी )
म्हेन्दो गोले तामाङ (डाडा कटेरी )
रामकाजी गोले तामाङ (डाडा कटेरी )
मेख बहादुर गोले तामाङ (कसेरी )
गोपी गोले तामाङ्ग (सोताङ )
गोबिन्दा गोले तामाङ (सोताङ)
रेशम गोले तामाङ (कर्थली )
लाल कान्छ गोले तामाङ (कर्थली )
सानू गोले तामाङ (कर्थली )
पासाङ गोले तामाङ (बरुवा )

प्रचार प्रसारमा
बिमल गोले तामाङ (डाडागाउँ)
पृतम गोले तामाङ (धुस्कोट)

शुभराज गोले तामाङ (धादिङ

कृति गोले तामाङ (धुस्कोट)
रिदन गोले तामाङ ( डाडागाउँ )
काले गोले तामाङ (थाङ्पाल )
कलिका गोले तामाङ (थाङपाल )
राज कुमार गोले तामाङ (मकवानपुर )
नबिन गोले तामाङ (बिन्ज्याल )
मिन बहादुर गोले तामाङ (डाडागाउँ )
निरु गोले तामाङ ( संखुवासभाका )
दुते गोले तामाङ (डाडागाउँ )
महेश तामाङ (डाडागाउँ)
लाल बहादुर गोले तामाङ (डाडागाउँ)
रोशनी गोले तामाङ (याङ्लाकोट )
निरज गोले तामाङ (करङगैरा)
कार्सङ गोले तामाङ (डाडागाउँ)
बल बहादुर गोले तामाङ (डाडागाउ)
बिनोद गोले तामाङ (गहते)
एक्क बहादुर गोले तामाङ (टार )
छेडुप लामा गोले तामाङ (लप्से)

कुमार गोले तामाङ (मानेश्वरा )
सुमन गोले तामाङ (मानेश्वरा )

संसार भरीको गोलेहरु एक हौ भन्ने मुल नाराका साथ
गोले तामाङ बंश उत्थान समाजको ९औ राष्ट्रिय सम्मेलन तथा १२ औ साधारण सभा जेठ ४ गते सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वाडा नम्बर ३ तामाङहरुको घना बस्ती धुस्कोटमा  हुने भएको छ ।

कार्यक्रममा देश तथा बिदेशबाट गोले समुदायलाई प्रतिनिधित्व गर्दै भारतको सिक्किम , दार्जिलिङ ,मिरिक,जयगाउँ  लगायत अन्य ठाउँबाट पनि प्रतिनिधि आउने बताएको  छ ।
प्रमुख अतिथिका लागी सिक्किमका मुख्य मन्त्री पिबी गोले तामाङलाई निमन्त्रणा पत्र लिएर संस्थापक अध्यक्ष जय गोलेको नेतृत्वमा सिक्किम जाने तयारी भएको छ ।

कार्यक्रमलाई रोमाञ्चक बनाउन राष्ट्रिय स्तरको कलाकारहरुले प्रस्तुति दिने बताएको छ । नेपालको विभिन्न क्षेत्र , गाउँ थाङ्पाल गुन्सा,धुस्कोट,डाडागाउँ,गहते,लप्से,बिन्ज्याल,बदर्पा,इर्खु,खाले,हगाम याङ्लकोट,संचागाउँ,अर्चले ज्यामिरे,राम्चे,मानेसौरा,केम्बे,डाडाकटेरी,बसेरी,कर्थली,पार्टी गाउँ,ताक मारा, लगायत अन्य ठाउँ बाट गोले समुदायहरु र वरपर नजिकका बस्तीहरुबाट गोलेको स्वाङेभाइ तथा गोलेको कुटुम्बाखलक समेत कार्यक्रममा उपस्थित हुने बताएको  छ ।

गोलेहरुको किपट भुमीको रुपमा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल गुन्सा र नुवाकोट जिल्लाको लच्याङ लाई चिन्दै आएको छ । गोले बंश उत्थान समाज २०७० साल जेठ ४ गते स्थापन भएर २०७० साल असोज १७ गते  काठमाडौ जिल्ला प्रशासन कार्यलयमा जय गोले तामाङको नेतृत्वमा विधिवत रूपमा दर्ता भएर संचालनमा आएको  बर्तमन अध्यक्ष मीन गोले तामाङले बताएको छ ।

कार्यक्रममा गोले समुदायको पहिचान,कला,रिति, रिवाज कुलपुजा , आदिलाई एकरुपता ल्याउनको लगी  गोले बंश समाजले प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको गोले बंश समाजका बरिस्ठ सल्लाहकार ,पुर्व मन्त्री दावा गोले तामाङले  बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here