गोले तामाङ बंशको ९औ राष्ट्रिय भेला धुस्कोटमा सम्पन्न

86
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"beautify":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सिन्धुपाल्चोक – गोले तामाङ बंश उत्थान समाजको ९औ राष्ट्रिय भेला तथा १२औ वार्षिक साधारणसभा सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वाड नम्बर -३ धुस्कोटमा सब्य र भब्यताका साथ सम्पन्न भएको छ । मीन प्रसाद गोलेको अध्यक्षता र कुल बहादुर गोलेको प्रमुख अतिथित्व ,नेपाल सरकारका पुर्व मन्त्री दावा गोले,गोले बंश समाजको संसथापक अध्यक्ष जय गोलेको बिशिस्ट अतिथित्वमा कार्यक्रम सम्पन्न भएको छ ।

भेलामा देश तथा बिदेश बाट हजारौं गोले समुदायको प्रतिनिधित्व गर्दै  प्रतिनिधिहरु आएका थिए ,जेठ ३ र ४ गते धुस्कोटमा सम्पन्न भएको भेलामा बिन्जेलका ९२ बर्षे तेज बहादुर गोले, धुस्कोटका  ८४ बर्षे राम बहादुर गोले,गहतेका ८४ बर्षे वीर बहादुर गोले,लप्सेका ८२ बर्षे जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

दुई दिन सम्म चलेको भेलामा पहिलो दिन गोलेको कुल पुजा रिति रिवाज स्वाङे भाइ रिमठिम आदि बिषयमा छलफल भएको थियो । दोस्रोदिन ओपचारिक कार्यक्रम भएको हो । भेलामा टाढा टाढा बाट सहभागी हुन आएका गोले बंशका प्रतिनिधिहरु लाई बिन्जेल ,डाडा गाउँ धुस्कोट लगायत अन्य विभिन्न ठाउमा स्वागत गरिएको  थियो । गोले हरुको किप्पट भुमि सिन्धुपाल्चोक थाङ्पाल गुन्सा र नुवाकोट लच्याङ लाई चिन्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here