साहारा रास्ट्रीय विद्यालयद्वारा टि-१० क्रीकेट प्रतियोगिता गर्दै

104
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1,"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

भक्तपुर – कौशलटारमा रहेको साहारा रास्ट्रीय विद्यालयद्वारा १३ बर्ष मुनिका बिद्यार्थीहरुको लागी अन्तर बिद्यालय टि – टेन  इनडोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता  जेठ २५ गते देखि ३० गते सम्म हुने छ ।

प्रतियोगितामा भक्तपुरका विभिन्न स्कुलबाट १३ बर्ष मुनिका क्रीकेट प्रेमी बालबालिकाहरुको सहभागिता रहने , साहारा राष्ट्रिय विद्यालका पृन्सिपल टेक नन्द लामाले बताएको छ ।  लोकन्थली स्थित क्लब मध्यपुरको हलमा हुने प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here