स्थानीय सरकारहरु बजेट ल्याउँछन तर रातो किताब सार्वजनिक गर्दैनन।

371
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

नेपालको सम्विधान बमोजिम संघीय सरकारले २०८२ जेठ १५ गते आर्थिक बर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेपछी प्रदेश र स्थानीय तहहरुले आ-आफ्नो तहको बजेट प्रस्तुत गर्ने क्रम जारी छ ।

संघ र प्रदेशले बजेट प्रस्तुत गर्दा बजेट शीर्षक सहितको रातो किताब तयार गरि प्रस्तुत गरेको छ भने स्थनीय तहहरुले भने नगर/गाउँसभा आयोजना गरि एकमुष्ठ आय व्यय विवरण प्रस्तुत गरेर शिर्षकगत विवरण भने लुकाई राख्ने वा फुर्सदमा वजेट विनियोजन गरेर कार्यकर्ता हितमा बजेट पठाउने गरेको स्थानीय सरोकारवाला बताउँछन ।

स्थानीय सरकार सन्चालन ऐनमा गाउँसभा सम्पन्न भएको १५ दिनभित्र सम्पूर्ण विवरण राजपत्र प्रकाशित गरि वेवसाईटमा राख्नुपर्ने व्यवस्थालाई स्थानीय थहरु लत्याईरहँदा नियामक निकायहरुको ध्यान गएको देखिँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here